लोकप्रिय गायक बिष्णु खत्री पहिलो पटक आफ्नै गाउँ पुगेर गरे अनौठो चमत्कार (भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, फाल्गुन ३, २०७५

    नेपाली लोक संगीतका एक मुर्धन्य कलाकार तथा लोकप्रिय गायक विष्णु खत्रीको लय तथा शब्द सिर्जना तथा सञ्चारकर्मी साथै गायिका रुपा बस्नेतको आवाजमा नयाँ पञ्चेवाजा जाँउला ढोरपाटन भर्खर मात्र सार्वजनिक भएको छ।बिष्णु खत्रीको आफ्नै निवास बाग्लुङ गलकोट पुगेर छायांकन गरिएको उक्त गीत बिष्णु खत्रिकै युटुब मार्फत यो बेला बजारमा आएको छ। छोटो समयमै सर्बाधिक दर्शक श्रोतको मन जितेको उक्त पन्चेबाजा यो बेला लोकप्रियताको चुलीमा छ।माया प्रेम र ठाँउको विशेषतालाई ध्यानमा राखि तयार पारिएको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । यसो त सबै स्रोता दर्शक माझ विष्णु खत्री उत्कृष्ट पस्कने कलाकारको छवि बनाएका छन । त्यो कुरा यो गितमा पनि निरन्तरता दिएका छन ।

    गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायिका रुपा बस्नेतले गितलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।तुलविर थापा र साया भण्डारीको अभिनय रहेको सो गितलाई दिलिप रेग्मीले निर्देशन गरेका छन ।
    गितको पुरै म्युजिक भिडियो हेर्नुहोस

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    प्रकाश सपुतको च्यानलमा भाई देवेन्द्र बब्लुको पहिलो गीत “कसरी “सार्बजनिक

    चर्चित भिडियो सम्पादक प्रबिन भट्टको निर्देशनमा नयाँ गीत “कसरी” सार्वजनिक भएको छ।प्रतिभाशाली नवप्रतिभा देवेन्द्र बब्लुको पहिलो कोसेली “कसरी” प्रकाश सपूत अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ। रोहिनी भट्टराईसंगकाे सहकार्यमा भाका नेपालको प्रस्तुतीमा सार्वजनिक गरिएको...

    अग्रज लोक गायक बिष्णु खत्री प्रेमिका संग खेत रोप्दै गरेको भिडियो भाइरल

    किसानी दाईको हलो र जुवा,बेशी खोला खेत जस्ता कालजयी बर्खे गीतहरुका होनहार सर्जक तथा अग्रज गायक बिष्णु खत्रीको नया बर्खे गीत’बर्खा’ बजारमा आएको छ।बिष्णु खत्रीको सृजना आउनु अगाडिनै बेग्लै चर्चा हुने गर्छ सांगीतिक बजारमा।माहोल...

    युवा सर्जक अनिल खनाल’को लय तथा रचनामा मर्मस्पर्शी गीत (फर्केर आइदेउन) बजारमा: भिडियो |

    नेपाली गीत संगीत बजार’मा दिनहुँ सयौं गीत संगीत’को भिडियो बजारमा आउने क्रममा अहिले भर्खरै लोक तथा दोहोरी गीत “फर्केर आइदेउन’ निरमाया” बोलको गीत बजारमा ल्याएको छ । उक्त गीतमा रामचन्द्र चन्दको सुंधुर स्वर सुन्न सकिन्छ...

    अझै मिल्न सकेन गलबन्दी बिबाद:शम्भु राईलाई भेटे पछि झन् मार्मिक स्टाटस लेखे सपुतले

    गीत विवादमा जातिय मुद्धा मिसिएपछि गायकद्वाय शम्भु राई र प्रकाश सपुतले भेट गरेका छन् । गायक तथा संगीतकार राईसँगको भेटघाट पश्चात् प्रकाश सपुतले आफ्नो फेसबुकमा लामो लेख पोस्ट गरेका छन् । शम्भु राईको देउसी...

    प्रेम गीत ३मा अर्को स्टार बाल कलाकार अनुभब रेग्मी ईन्ट्री

    निकै प्रतिक्षारत फिल्म प्रेम गीत ३ मा स्टार कलाकारहरुको आगमन बढेसँगै अर्का एक चाईल्ड स्टार अनुभव रेग्मीको पनि ईन्ट्री भएको छ । सोमबार साँझ भएको सम्झौता अनुसार अनुभवले फिल्मका मुख्य अभिनेता प्रदीप खड्काको बाल्य अवस्था...

    पुण्य गौतमलाई मध्यरातमा एक्कासी हमला, कसले हान्यो इटै इट्टाले टाउको र खुट्टामा?गगन माथी यस्तो आरोप

    पछिल्लो समय राजनीतिक बिषयमा खरो बहस गर्ने पुण्य गौतमलाइ आक्रमण भएको छ।घर जादै गर्दा उनि माथी केहि व्यक्तिले हमला गरेको उनि बताउछन।राजनीतिक आड लिएर आफुलाई हमला गरेको बताउने उनि केहि समय देखि गगन थापाको...

    गलबन्दी बिबादको बिषयमा अन्तत दोहोरी प्रतिष्ठानले मुख खोल्यो,जातीय विभेद गरेर द्वन्द नल्याउन आग्रह(बिज्ञप्ति सहित)

    पछिल्लो समय अत्याधिक बिबादमा तानिएका प्रकाश सपुत र शम्भु राईको बिषयले थप बिबाद तानेको छ।गलबन्दी गीत बजारमा आएको छोटो समयमै यसको चर्चा र बिबाद उस्तै रहयो गीत मिलेको बिषयलाई लिएर सामाजिक संजालमा गरिएको आरोप...

    पत्रकार ऋषि धमलले आजकाल श्रीमतीलाई महिनामा जम्मा ४ दिन समय दिन्छन:छोराछोरीले चिन्दैन्न बाबा (हेर्नुहोस)

    नेपाली पत्रकारिताको एक फरक र प्रखर व्यक्तिको रुपमा रहेका ऋषि धमला र उनकी श्रीमती एलिजा गौतम एक साथ् मिडियामा आएका छन।पछिल्लो गीत संगीतको अबस्थालाई चित्रण गर्दै यी जोडी मिडियामा आएका हुन्।एलिजा गौतम पछिल्लो समय...

    जिरे खुर्सानीका जिरे पुरानो दिन सम्झेर मिडियामा भक्कानिएर रोए,नेता देखि कलाकार सम्मको दुरुस्तै क्यारिकेचर गरि हँसाएउदा

    कुनै समय जिरे खुर्सानीको जिरे बनेर चर्चामा रहेका कलाकार इसान राउत मिडियामा आएका छन।आफु १० बर्ष अगाडी कलाकारितामा हुदा सबैले चिन्ने र अहिले कसैले न न चिनेको भन्दै उनि रोए।आफुले दिएको योगदान अहिले खासै...

    माझि दाई पोखरा गीतका गायक मिलन लामाले ल्याए कल्ले चलायो,बजारमा आएको छोटो समयमै जताततै चर्चा

    ‘माझि दाई पोखरा फेवा तालको’, ‘झल्को लाली ओठको’, ‘हङकङ आईडीले’, ‘वेलकम वेलकम नेपाल’, ‘लालु पाते’ लगायतका चर्चित गीतका गायक मिलन लामा पुनः नेपाली गीत संगीतमा फर्किएका छन् । बिशेषगरी सदाबहार गीत र पर्यटन प्रबद्र्धनका...