के छ आज नेपाली सुनाचादिको बजारमा नया अपडेट , हेर्नुहोस

  • -लालिगुराश सम्बाद दाता
  • आइत, चैत्र ३, २०७५

    काठमाडौं । गत शुक्रबार एकैदिन ५ सय रुपैयाँले ओरालो लागेको सुनको मुल्य आज भने यथावत रहेको थियो। आज आईतबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि छापावाल सुन ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै आज तेजावी सुनको मुल्य यथावत रहेको छ। आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।सुनको मुल्य जस्तै आज चाँदीको मूल्य पनि यथावत रहेको छ । आज चाँदी ७३५ रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

    यसमा तपाइको मत

    ट्वीटर

    अर्थ बाट अन्य

    फेरी घट्यो सुन मुल्य , कति पुग्यो त ? पढ्नुहोस्

    काठमाडौं । आज मंगलबार सुनको मूल्य झन् ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँ घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन...

    सुनको मूल्य प्रतितोलामै ३ सयले उकालो !

    काठमाडौं । आज बुधबार सुनको मुल्य उकालो लागेको छ। मंगलबारको तुलनामा आज सुन ३ सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी...

    सुनको मूल्य लगातार ओरालो , तोलाको कति !

    काठमाडौं । आज मंगलबार सुनको मुल्य ओरालो लागेको छ। सोमबारको तुलनामा आज २ सय रुपैयाँ घटेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    के सुन किन्दै हुनुहुन्छ आज ? पढ्नुहोस्

    काठमाडौं । आज साताको दोस्रो दिन सुनको मुल्य यथावत रहेको छ। हिजो आईतबार ३ सय रुपैयाँले बढेको सुनको मुल्य आज सोमबार भने यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा...

    नेपाली सुनचादीको बजारमा निरन्तर ओरालो लागेको सुनको मुल्य आज लाग्यो उकालो , पढ्नुहोस्

    काठमाडौं । आज साताको पहिलो दिन सुनको मुल्य उकालो लागेको छ। अघिल्लो साता निरन्तर ओरालो लागेको सुनको मुल्य आज आईतबार तोलामा ३ सय रुपैयाँ बढेको हो। आज छापावाल सुन प्रतितोला ६० हजार ५ सय...

    अब किन्ने होइन त सुन ? सोच्नै नसक्ने गरि घट्यो सुनचादीको भाउ….

    यो साता निरन्तर ओरालो लागेको सुनको मुल्य आज पनि ५ सय रुपैयाँले घटेको छ। हिजो बुधबार ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ६० हजार २ सय रुपैयाँमा झरेको हो।...

    एक्कासी नपत्याउने गरी ह्वात्तै घटि सुनको भाउ साताकै सस्तो, तोलाको कति ? हेर्नुहोस् …

    काठमाडौं । आज बुधबार सुनको मुल्य यो साताकै सस्तो भएको छ। आज छापावाल सुनको मूल्य तोलामा ३ सय घटेको छ। हिजो मंगलबार ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सय...

    के कारणले भयो त आज साताको सबैभन्दा सस्तो सुनको मुल्य ? तोलाको कति !!!

    आज मंगलबार सुनको मुल्य यो साताकै सस्तो भएको छ। आज छापावाल सुनको मूल्य तोलामा ५ सय घटेको छ। हिजो सोमबार ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सय...

    ६ वर्ष यताकै महँगोमा कारोबार भएको सुनको मूल्य आज ह्वात्तै घट्यो , तोलाको कति !!!

    गत बुधबार एकै पटक ६ सय रुपैयाँ बढेर ६ वर्ष यताकै महँगोमा कारोबार भएको सुनको मूल्य आज आईतबार ह्वात्तै घटेको छ। आज आईतबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल...