धेरै जस्तो सेन्टी गितको संगीत भर्ने अमितबाबु रोकायाले फेरि रुवाए कृष्ण वलिका दम्पतिलाई ! अपाङ्गको पीडा कति छ हेर्नुहोस।यो (भिडियो)

काठमाडौं- रुकुमका कृष्ण वलिको जीवनमा जे घट्यो, म मात्रै हैन सबै नेपाली रुनु हुनेछ । २१ बर्षका कृष्ण र २१ बर्षकै रुपाले अन्तरजातिय बिहे गरेको १ बर्ष पुरा भएकै दिनको भोलीपल्ट कृष्णलाई करेन्ट लागेर...

दार्चुला बासीलाई खुसीको खबर ! दार्चुला जिल्लाका नौ वटै स्थानीय तहमा बैंक स्थापना

उद्धब सिहं धामी ,दार्चुला पौष २९ -दार्चुलाको अपिहिमाल गाउँपालिकामा र व्यास गाउँपालिकामा माछापुच्छ्रे बैंकले आइतबार देखि सेवा सुरु गरेको छ । दार्चुलाको दुर्गम मानिने ब्यास र अपिहिमाल गाउँपालिकामा बैंकले हेलिकप्टरमार्फत सामान ढुवानी गरेपछि बैंक स्थापना...

यति सम्म सहयोग गर्ने समाज सेवी पनि छन् गर्य एक समाज सेवी ले अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क….

जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी...

दु:खद खबर ! अछाम रामारोशन गाउँपालिकामा रुखबाट खसेर गयो एक महिलाको ज्यान

अछाम,पौष १९ -अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ रामारोशनमा रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । भक्त बटालाकी श्रीमती ३१ बर्षीया झुमादेवि बटालाको दाउरा काट्ने क्रममा रुखबाट खसेर ज्यान गएको हो । रामारोशनको...

भीरबाट खसेर अछाममा गयो १६ वर्षे बालिकाको ज्यान

अछाम । अछाममा भिरबाट लडेर एक बालीकाको मृत्यु भएको छ । जिल्लाकाे पन्चदेवल बिनायक नगरपालीका – ४ कालीकास्थानका मिनबहादुर चलाउनेकी १६ वर्षीय छाेरी रन्जना चलाउने मृत्यु भएको हो । घरबाट खर काट्न गएकी रन्जना...

भोलि काग पुजा : यस कारण गरिन्छ कागको पुजा ,काग पुजा नगरे हुनसक्छ यति ठुलो घटना

हरेक वर्ष कात्तिक कृष्ण पक्ष त्रयोदशीको तिथीका दिन अर्थात धनवन्तरी त्रयोदशीका दिन काग तिहार मनाउने गरिन्छ । काग तिहारको दिनलाई धनतेरस पनि भन्ने गरिन्छ । यो दिनलाई धनका देवता कुबेरको जन्मदिन र आयुर्वेदका प्रवर्तक...

सामाजिक अभियन्ता राधा पौडेलको फाउण्डेसनले ल्यायो नारीहरुका लागि खुसीको खबर : नेपाल मै पहिलो पटक “सेनेटरी प्याड” उत्पादन

काठमाडौं, नेपालमै पहिलो पटक वातावरणमैत्री सेनेटरी प्याड उत्पादन गरिएको छ । राधा पौडेल पाउण्डेसनले चितवनको कृष्णपुरमा ‘मितेरी जैविक स्यानिटरी प्याड’ उत्पादन गरेको हो । फाउण्डेसनकी संस्थापक तथा सामाजिक अभियन्ता राधा पौडेलले भनिन्, ‘हामीले पहिलो...

चप्पल चिनो छोडेर हेर्दाहेर्दै मुग्लिन पुलबाट हाम फाले पछी, छोरीहरूको चल्यो रूवाबासी (भिडियो)

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकमा देखिएको यो दृश्य निकै हृदयविदारक छ । एक परिवारको रूवावासीले सडक नै जाम हुनेगरी सवारी साधन र यात्रु मुग्लिन सडकमा रोकिए ।मुग्लिन बजारमा दशैंको चहलपहल थियो । दशैंका यात्रुको सवारी...

यस कारण असफल भए निर्मला पन्तका बलात्कारी र हत्यारा खोज्न : बल्ल खुल्यो रहस्या

नेपाल प्रहरीले भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिको खोजी गर्न सक्ने सम्भावना प्रतिदिन क्षीण हुँदै गइरहेको छ । बलात्कारी र हत्यारा खोज्न असफल हुने देखिएपछि प्रहरीको उच्च नेतृत्वले घटनाका...

पैसा चोरेको आरोपमा यसरि भाच्चियो १२ वर्षीय बालकको हात,पढ्नुहोस

दैलेख – दुल्लु नगरपालिका–३ सियालामा रहेको सागर होटेल सञ्चालकले पैसा चोरेको आरोपमा होटेलमा श्रमिकका रूपमा कार्यरत १२ वर्षीय बालकको हात भाँचिदिएका छन् ।होटेलमा बालश्रमिकका रूपमा कार्यरत १२ वर्षीय प्रकाश बुढाथोकीको होटेल मालिक्नी शान्ति शाहीले दाउराले...