४ बर्षिय बालिका माथी बलत्कार,ओठभरी घाउ नै घाउ, बालिकालाई हन्हन्ती ज्वरो , पढ्नुहोस्

असोज २८/ पोखरा महानगरपालिका २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार प्रयास गरेका छन् । याम्दी एक घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २५ बर्षिय युवकले बलत्कार प्रयास गरेका...

पुनले अबको २ वर्ष भित्रै रेल र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, पढ्नुहोस्

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले समृद्धि हासिल गर्ने ठूला योजना अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्क पर्ने अवस्था आउने बताएका छन् । ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को शनिबार उद्घाटन गर्दै...

१० वर्षीया बालिकाका हत्यारा भन्छन्, ‘बाँच्ने डरले पुनः मुख माटोमा कोचेर गाडे’

असोज २८/ धनुषाको औरहि-२ परवाहामा एक १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या गर्ने विनोद मुखिया र नधुनि पण्डितलाई प्रहरीले सार्वजनिक...

धनुषामा १० बर्षीया बालिकाको सामुहिक बलात्कारपछि बिभत्स हत्या, हत्यारा पक्राऊ, पढ्नुहोस्

असोज २८/ धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँनजिकैको धानखेतमा भेटिएको छ । घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै...

प्रचण्डले पिङ खेलेपछि स्थानीयले भने, प्रचण्ड त भर्खरको पो देखिँदा रै’छन्

असोज,२८/ ललितपुरको ढोलाहिटीमा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन्। टोलबासीले बनाएको पिङ उद्घाटन गर्दै दाहालले गाउँको याद दिलाएको बताएका छन्। दाहाल निवासबाट करिब सय मिटर नजिकै...

नेता बाँस्तोलाको पार्थिव शरीरलाई १ देखि ४ बजेसम्म पार्टी कार्यालयमा राखिने

असोज २८/ दिवंगत कांग्रेस नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ। ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९:२० बजे निधन भएका उनको आइतबार अपरान्ह ४ बजेपछि अन्त्येष्टि गरिने उनका निजी सचिव...

बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या

असोज २८/ बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या भएको छ । गएको बुधबार अपहरणमा परेका सिम्रौनगढ नगरपालिका ३ नयका टोलका धनेश्वर राय यादवको ६ वर्षका छोरी दीपकको शव भेटिएको हो । हराएको ४...

बुहारी अन्माउने सासू ! जसले छोरी बनाएर अन्माइन

असोज,२८/ झापा मेचीनगर–९ की ५८ वर्षीया अञ्जु अधिकारीले बिहीबार विधवा बुहारीको विवाह गराइन्। बुहारी अन्माएर पठाएपछि उनका घर सुनसान बनेको छ।‘बुहारीलाई नयाँ जीवन दिनु थियो’, उनले आँसु झार्दै भनिन्, ‘म खुसी छु तर बुढेसकालमा...

छुरा प्रहारबाट एक घाइते

असोज २८/इलामको फाकफोकथुम गाउँपालिका–३ मा छुरा प्रहारबाट एक जना घाइते भएका छन्। स्थानीय डिकबहादुर पाण्डेले मादक पदार्थ सेवन गरी कुखुराको पैसा नदिएको निहुँमा छुरा प्रहार गर्दा ४५ वर्षीय नैनसिंह अधिकारी घाइते भएका हुन्। उनको...

कात्तिक १२ देखि नेपाली कामदार मलेसिया जान पाउने

असोज २८/ आउँदो कात्तिक १२ गतेदेखि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने भएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौं आउने र १२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै...