ओली सरकारले गर्यो ३ करोड जनताको मन जित्ने अर्को उत्कृष्ट काम,अब कोहि बेरोजगार बस्न पर्दैन,सात प्रदेशका ४२ हजार युवालाई स्वरोजगार तालिम

साउन,२४/ सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो...

प्रवासबाट कृष्ण साउद “अविरल”ले नेतालाई दिए कडा चुनौती

“गजल” कहिले यता कहिले उता भर हुदैन के के गर्छन ठग्ने नेता भर हुदैन अब गाउँमा भोट माग्न नआय हुन्छ लाउन सक्छन गलामा जुत्ता भरहुदैन चोर्नेको त मुहार कालो निलो हुन्छ रे भ्रष्टचारि हुन्ना पेला राता भरहुदैन अन्धो छैन दुनिया अब...

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित,यसरी हेर्न सकिन्छ परिक्षाफल

असार,१४/ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल...

Breaking News : एसईईको नतिजा सार्वजनिक ,कुन-कुन ग्रेडमा कति जना उर्तिण भए हेर्नुहोस

काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । दिउँसो ४ बजे नै नतिजा सार्वजनिक गर्ने भनिएपनि प्राविधिक कारणले नतिजा ढिला गरि सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा नियमिततर्फ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुदै,पढ्नुहोस

असार,९/ एसईई २०७४ को नतिजा शनिबार प्रशाशित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा नतिजा शनिबार ४ बजे प्रकाशित गर्न लागेको हो। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार...

स्थानीय सोध्दै छन् खै विद्यालयको लालपुर्जा?कसको नाममा छ विद्यालयको जग्गा?विद्यालय प्रशासन भने सुटुक्कै विद्यालय मर्ज गर्ने खेलमा,

जेठ,२९/ शिक्षा लिन पाउनु हरेक बालबालिकाको अधिकार हो । सरकारले केही वर्ष अगाडि शिक्षा क्षेत्रलाई कुनाकाप्चासम्म फैलाएर बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नदिने नीति अँगालेको थियो । तर अहिले विद्यालय मर्ज तथा दरबन्दी मिलानको बहानामा...

को हुन यी भाग्यमानि करोडपति किसान,एक्कासि खेत जोत्दाजोत्दै किसान करोडपति ,पढ्नुहोस

जेठ २५ – इङल्याण्डका एक किसान खेत जोत्दाजोत्दै केही समयमै करोडपति बनेका छन् । यहाँका एक किसानको खेतमा करोडौंको खजाना भेटिएको छ । यहाँका एक ट्रेजर हन्टरले मेटल डिटेक्टरको सहायताले यति ठूलो खजाना...

कृषि विकास बैंकको लिखितको नाम प्रकाशित(सूचीसहित)

जेठ,२१/कृषि विकास बैंकको रिक्त दरबन्दीमा भएको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागिहरुको नतिजा सार्वजनिक भएका छन् । लिखितमा उत्तीर्ण उम्मेदवारलाई अन्तरवार्ताका लागि समेत बोलाइएको छ । सूचना हेर्नुहोस्ः ...

योग्य भएर पनि बेरोजगार हुनुहुन्छ?एनआईसी एशिया बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

जेठ,१३/एन आई सी एशिया बैंक लि.ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । बैंकले जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा दर्खास्त आह्वान गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् । ...

अब ८ कक्षा पास नगरेकाले जागिर नपाउने,अब के हुन्छ त आठ कक्षा पास नगर्ने को ? पढ्नुहोस

जेठ,७/ ८ वर्षपछि आठ कक्षा पास नगरेका नेपालीले कुनै पनि जागिर नपाउने भएका छन्। नेपाल कानून आयोगले तयार पारेको आधारभूत शिक्षाको अधिकारसम्बन्धी एेनको मस्यौदामा ८ कक्षासम्म(आधारभूत शिक्षा) को शिक्षा अनिवार्य भएकाले त्यति...