रबिको स्पष्टिकरण, ‘मैले प्रचण्ड मरे केही फरक पर्दैन भनेकै छैन्’ , यो सरासर गलत हो

  • -लालिगुराश सम्बाद दाता
  • आइत, चैत्र ३, २०७५

    काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेले आफ्नो भनाईको खण्डन गरेका छन् । उनले आफुले कहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही पनि नभनेको प्रतिक्रिया दिएका छन् ।

    सिधा कुरा जनतासँग कार्यक्रम मार्फत रबिले प्रचण्ड मरेपनि केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध सुरु भएको थियो ।चौतर्फी विरोधपछि रबिले कहिले पनि आफुले त्यस्तो अभिव्यक्ति नदिएको प्रष्ट पारेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘मैले कहिलेपनि, कोहि मर्नु पर्छ वा कोहि मरेपनि फरक पर्दैन भनेको छैन। हे फुर्सदिला ‘तिमीहरु’ हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागी पर्छौ ??? बोलेको हेर, सुन, कुरा नबुझे, बुझ्नेलाई अर्थ्याउन लगाउ, सोध…. हुन्न ??’

    यसमा तपाइको मत

    ट्वीटर

    Breaking news बाट अन्य

    १४ बर्षीय बालिकाको अन्जु पन्तको भन्दा मिठो आवाज !परिवारमा बिचल्ली बुबाको मृत्यु आमाको अबस्था नाजुक(भिडियो हेर्नुहोस)

    पछिल्लो समय युटुबमा नया प्रतिभाहरुको खोजि प्रसस्तै देखिन्छ सोहि क्रममा एउटा यस्तो अदभुत आवाज मिडियामा आएकी छिन्।उदयपुरको कटारीकि १४ बर्षीय बालिका मनिशा गजमेर मिडियामा देखिएकी हुन्।सुमधुर आवाज भएकी मनिषालाई धेरैले अन्जु पन्त भन्दा कम...

    मध्यरातमा बाहिरियो चित्रबहादुरको डरलाग्दो खुलासा:सिके राउतले तराईलाई भारतमा सुम्पिदै, तराई अब दोश्रो सिकिम बन्ने खतरा!

    प्रभाबसाली कम्युनिष्ट नेता चित्रबहादुर केसीले देश खतरामा रहेको खुलासा गरेका छन।लालीगुराँस सम्बादमा कुराकानीको क्रममा उनले देश खतरामा रहेको खुलासा गरे।सिके राउत संग सम्झौता हुने बिथिकै थप शंका उब्जिएको उनि बताउछन।’जसरी सिकिम भारतको कब्जामा पुग्यो...

    हामीमाथिको कारबाहीलाई चन्दामा लगेर जोडी प्रधानमन्त्री ओलीले भ्रष्ट अनुहारलाई छोप्न तुच्छ तर उदाङ्गो खेल खेल्नुभयो

    फागुन ३०/ सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ । साथै उसले सरकारसँग कुनै पनि हालतमा नझुक्ने प्रष्ट पारेको छ । सरकारको...

    नेपाल समाजबादी कांग्रेसको आयो यस्तो प्रेस बिज्ञप्ति…

    नेपाल समाजबादी कांग्रेस को केन्द्रिय कार्यालय बाट २०७५/११/२८ गते बसेको केन्द्रीय बैठक बाट हालै देश मा भयको विभिन्न राजनितिक घटना क्रम लाई मध्य नजर गर्दै प्रेस बिज्ञप्ति जारी गरीयको सचिव मान बहादुर गुरुङ...

    विप्लवलाई प्रतिबन्ध मात्रै नभएर कडा कारवाही नै गर्नुपर्छ ; देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको पछिल्लो निर्णय सही भएको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै देउवाले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सही भएको प्रतिक्रिया दिएका हुन्। जथाभावी आक्रमण गर्ने र...

    पूनम श्रेष्ठलाई बेलायतको सर्वोत्कृष्ट भीटीसीटी अवार्ड !!!

    काठमाडौं। नेपालको ब्युटी क्षेत्रमा बेग्लै शान तथा गौरवता कायम भएको छ। त्यो शान तथा गौरबता पूनम ब्युटी क्लबकी चर्चित ब्युटीसियन पूनम श्रेष्ठले कायम गरेकी हुन्। पूनमले बेलायतको सर्वोत्कृष्ट व्यावसायिक तालिम च्यारिटेवल ट्रष्ट भीटीसीटीवाट ब्राइडल...

    कार दुर्घटनापछि यस्तो हालतमा भेटिए पत्रकार धमला,दुर्घटनामा को दोषि ?घाइतेहरुको खुट्टानै काट्नु पर्ने!

    काठमाडौं ।लोकप्रिय पत्रका ऋषि धमला आफ्नै कार दुर्घटनामा परेका छन।बिहान रेडियो जाने क्रममा बाटोमा मोटरसाइकल र कार एक आपसमा ठोकिएको थियो।उनि दुर्घटना पछि आफ्नै निवास फर्किएका छन। सामान्य उपचार पछि घर फर्किएका ऋषि धमला मिडियामा...

    यसकारण भएको रहेछ प्रधानमन्त्री ओली सवार जहाज आकाशमा १२ मिनेट होल्ड ?

    काटमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सवार यति एयरलाइन्सको एटिआर विमान उडान गर्ने पाइलटले विमानस्थल टावरलाई भिभिआइपी रहेको जानकारी नगराउँदा आकाशमा नै होल्ड भएको छ। जहाज आकाशमा १२ मिनेट होल्ड भएको विमानस्थल टावर कन्ट्रोल...

    किन गर्दैछ सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश ?

    २३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न...

    एकाएक राजपाले सरकारलाई दिएको समर्थन लियो फिर्ता , अब ओली सरकार बहुमतको मात्र !!!

    काठमाडौं। बुधबार साँझसम्म केपी ओली नेतृत्वको सरकार दुई तिहाइ बहुमतको थियो। विपी कोइरालापछि केपी ओलीले दुई तिहाइ सरकारको नेतृत्व गर्ने सौभाग्य पाएका थिए। ओलीले एक वर्षसम्म दुई तिहाइ बहुमतको सरकारको नेतृत्व पनि गरे। तर...