विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव अझै अस्पतालमै

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन ३०, २०७४

    सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव अहिले त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ ।

    मंगलबारसम्ममा ११ शवको पोष्टमार्टम भएको संलग्न चिकित्सकहरुले बताए । आफन्तहरुलाई शव कहिले दिने भन्ने बारे मंगलबार साँझ अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी दिएको थियो । के भन्छन् डाक्टर ? हेर्नुहोस् भिडियोमा

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य