डरलाग्दो खुलासा, पाइलटले होइन को-पाइलटले उडाएकी थिइन बिमान(प्रमाण सहितको भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन ३०, २०७४

    ओएसनेपाल न्युज, सोमबार त्रिभुवन बिमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको यूएस बंग्ला एयरलाइन्सको बिमानका लागि पाइलट जिवितै रहेको खुलेको छ । यूएस बंग्ला एयरलाइन्सको ढाकास्थित कार्यालयले जारी गरेको सूचनामा बिमानका पाइलट अबिद सुल्तान जिवितै रहेको खुलासा भएको हो । जहाजकी को पाइलट पृथुला रसिदको उपचारको क्रममा सोमबार नै काठमाण्डौ मेडिकल कलेज(केएमसी)मा मृत्यु भइसकेको छ ।

    सोमबार बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्री र ४ चालक दलका सदस्यसहित बम्बार्डियर ड्याश ८ क्यु ४०० जहाज काठमाण्डौका लागि उडेको थियो । काठमाण्डौस्थित त्रिभुवन विमानस्थलस्थित कन्टोल रुमले आग्रह नमानी उल्टो दिशाबाट अवतरण गर्न खोज्दा जहाज अनियन्त्रित भई रनवे बाहिर दुर्घटनाग्रस्त भएको थियो । अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको बिमानमा भएको भीषण आगलागी समयमै नियन्त्रणमा आउन नसक्दा घटनास्थलमा ४१ जना र उपचारको क्रममा ९ जनाको मृत्यु भएको थियो ।

    यसबाट बिमान कम्पनीको गम्भीर लापरबाहीका कारण बिमान दुर्घटना भएको खुल्दै आएको छ यता बिमान कम्पनिले भने अनुसन्धाननै नगरी बिश्व भर नेपाली विमानस्थलका ट्राफिक कन्ट्रोरलले आफ्नो चालकलाई झुकाएका कारण दुर्घटना भएको भर्म फैलाएरहेको छ.हेर्नुहोस यस्तो वास्तविकता खुलेको छ.

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य