बोक्सीको आरोपमा निर्दोष चेली लाइ निर्घात कुटे पछी रबि लामीछाने घटना भएको ठाउँ कैलाली पुगेर यस्तो गरे

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन २९, २०७४

    भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । अहिले सामाजिक संजालमा निकै चर्चामा आएको बिषय निर्दोष चेलीलाई कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा कुटपिट भएको घटना आय पछी रबि लामिछाने तेही ठाउमा पुगेर बोलेका छन् जहाँ बोक्सी को आरोपमा एउटी चेली लाइ ६ घण्टा सम्म निर्घात कुटपिट गरिएको सामाजिक संजालमा भाइरल भएको छ |
    हेरौ उक्त भिडियो

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य