एकै कलेज ११ विद्यार्थीः जसले एकैचोटि जीवन गुमाए

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौं । उच्च शिक्षा हासिल गरेर देशको सेवा गर्ने उद्देश्यका साथ अध्धयन गरिरहेका ११ जना विद्यार्थीको सोमबार एकैचोटि निधन भयो । सोमबार दिउँसो भएको बंगला विमान दुर्घटनामा मृत्यु भएकामध्ये एकै कलेजका ११ जना विद्यार्थी छन् । जसमध्ये पनि ९ जना छात्रा छन् भने २ जना छात्र छन् ।

    मृत्यु हुनेहरुमा एकै कलेजका विद्यार्थीहरुः एल्जिना बराल, चारु बराल, पुर्णिमा लोवानी, मिली महर्जन, नेगा महर्जन, सञ्जय महर्जन, संजय पौडेल आश्ना शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन् । उनीहरु बंगलादेशको राजिव राबिया मेडिकल कलेजमा अध्ययनरत थिए । आफ्ना विद्यार्थीको विमान दुर्घटनामा मृत्यु भएकोप्रति कलेजले विज्ञप्ति निकालेर दुख व्यक्त गरेको छ ।

    बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बंगला विमान काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य