विमान दुर्घटनाहुन साथ प्रधानमन्त्री र गृहमन्त्री पुगे विमान दुर्घटनास्थल र यस्तो भने

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    सोम, फाल्गुन २८, २०७४

    काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो भएको बंगलादेशको विमान दुर्घटनास्थल पुगेर जानकारी लिएका छन् ।
    चार जना चालक दलकासदस्यसहित ७१ जना सवार यूएस बंगला एयरलाइन्सको ड्यास ८ क्यू ४०० उक्त विमान सोमबार दिउँसो २ बजेर २० मिनेटमा धावनमार्गमा चिप्लेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । सो विमान बंगलादेशको ढाकाबाट काठमाडौंमा आएको थियो ।

    प्रधानमन्त्री ओली दुर्घटनास्थलमा पुगेर उद्धार कार्यबारे जानकारी लिएका हुन् । उनले उद्धार कार्यलाई तिब्रता दिएर घाइतेहरुलाई चाँडै उपचारको व्यवस्था गर्न निर्देशन पनि दिएका छन् । अहिले उद्दार कार्य जारी छ । प्रधानमन्त्री ओलीभन्दा अगाडि नै गृहमन्त्री रामबहादुर थापा पनि घटनास्थल पुगेका थिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य