Breaking news- भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना बिमानमा रहेका सबै ब्यक्ति मरेको आशंका – पुरै पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता
  • सोम, फाल्गुन २८, २०७४

    काठमाडौं, २८ फागुन । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ । बिमानमा रहेका सबै ब्यक्ति मरेको आशंका गरिएको छ . ढाकावाट काठमाडौं आएको बिमान दुर्घटना भएको हो ।
    lightnepal बाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य