गुडिरहेको स्कुलको बसको झ्याल बाट टाउको निकाल्दा एक विद्यार्थी को निधन

  • -लालिगुराश सम्बाद दाता
  • बुध, जेष्ठ २९, २०७६

    गुडिरहेको स्कुलको बसको झ्याल बाट टाउको निकाल्दा एक विद्यार्थी को निधन

    भिम लुहार मलेशिया मलाका

    सिन्धुलीको सुनकोशी गाउँपालिका ३ बोहोरेटारस्थित प्रगतिशील माध्यमिक विद्यालयका एक छात्रको होर्डिङबोर्डमा टाउको ठोक्किएर मृत्यु भएको छ । गुडिरहेको स्कुल बसबाट टाउको निकाल्दा विद्यार्थीको टाउको होर्डिङबोर्डमा ठोक्किएको जनाइएको छ । घटनामा कक्षा ६ मा अध्ययनरत रामेछापको खाँडादेवी गाउँपालिका ३ बस्ने रामजि श्रेष्ठका छोरा रमण श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अध्ययनत १३ वर्षीय रमण श्रेष्ठको बसको सीटमै निधन भएको थियो । विद्यालयका प्रधानाध्यापक चक्रबहादुर श्रेष्ठका अनुसार, प्रगतिशील माध्यमिक विद्यालयले सञ्चालनमा ल्याएको ना ३ ख ३५२० नम्बरको बसबाट घर फर्कने बेला सो घटना भएको हो ।

    यसमा तपाइको मत

    ट्वीटर

    Breaking news बाट अन्य

    ओली प्रचण्डबिच भेटवार्ता – ओलीले बहुदलीय जनवाद भन्ने आफ्नो प्रस्ताव फिर्ता लिएपछि विवाद मिल्यो..

    काठमाडौँ – पार्टीभित्र जारी विवाद समाधानको प्रयासमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीसमेत रहेका ओलीको सचिवालयले जनाएको छ ।...

    अछामबाट आयो अत्यन्त दु;खद खबर , ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु, चार घाइते !

    ११ असार, अछाम । जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते छन् । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु...

    नेताहरुलेको भाषणले भने नेपाल–चीन रेलमार्ग केही वर्षमा नै आउने भनिएतापनि ७३ किलोमिटर लामो रेलमार्ग बनाउन मात्रै ९ वर्ष लाग्ने !!!

    १० असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले गर्ने भाषण पत्याउने हो भने चीन र काठमाडौंलाई रेलमार्गले जोड्न धेरै वर्ष लाग्दैन । तर, दुई देशबीच भएको पछिल्लो बैठकमा चीनले आधारभूत विषयमै प्रश्न उठाएपछि नेपाली...

    BREAKING NEWS ‘;जंगलमा महिलाको रहस्यमय वीभत्स हत्या, मृतकको अझै खुल्न सकेन पहिचान , पढ्नुहोस्

    हेटौंडा – भैरवडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । भैरवडाँडा जंगलमा महिला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनको मृत्यु रहस्यमा रहेको स्थानीयको भनाइ...

    पत्रकार ऋषि धमलले आजकाल श्रीमतीलाई महिनामा जम्मा ४ दिन समय दिन्छन:छोराछोरीले चिन्दैन्न बाबा (हेर्नुहोस)

    नेपाली पत्रकारिताको एक फरक र प्रखर व्यक्तिको रुपमा रहेका ऋषि धमला र उनकी श्रीमती एलिजा गौतम एक साथ् मिडियामा आएका छन।पछिल्लो गीत संगीतको अबस्थालाई चित्रण गर्दै यी जोडी मिडियामा आएका हुन्।एलिजा गौतम पछिल्लो समय...

    सल्लेरी खबरडटकमका पत्रकार बस्नेतमाथि कसले र किन गर्यो सांघातिक हमला ?

    काठमाडौं : पत्रकार दिनेश बस्नेतमाथि सांघातिक हमला भएको बताइएको छ । सल्लेरी खबरडटकमका समाचार सम्पादक दिनेश बस्नेतमाथि समाचारको क्रममा भक्तपुरको लोकन्थलीमा सांघातिक हमला भएको अनलाईनका प्रबन्धक सुदर्शन बुढाथोकीले बताएका हुन् । बुढाथोकीले रिपोर्टस क्लबमा पत्रकार...

    BREAKING NEWS ; धादिङको गल्छी गाउँपालिकामा बोलेरो दुर्घटना हुदा गयो ५ जनाको ज्यान (नामसहित)

    काठमाडौं– धादिङको गल्छी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार गल्छी–६ बाजगाउँस्थित भित्री कच्ची सडकखण्डबाट बैरेनी हाइवेतर्फ आइरहेको बा १८ च ९४०८ नम्बर बोलेरो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र...

    ठुलाको प्रभाव सानातिनालाई पनि ; काठमान्डौकै वडा कार्यालयका पियनले मागे घुस १० हजार घुस…..

    असार ५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका वडा नं.-९ वडा कार्यालय, गौशालाका कार्यालय सहयोगीलाई घुससहित पक्राउ गरेको छ । कार्यालयमा तेस्रो तहमा कार्यरत गोविन्द खड्काले सेवाग्राहीले व्यवसाय सञ्चालन गरे बापत वडा कार्यालयमा नियमानुसारको...

    कुन कुन मन्त्री फ्याकिदै छन ओली सरकारबाट?खोले प्रचण्डले गोप्य संझौताको रहस्य

    ५ असार, पाेखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका छन् । तर प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उनले चाहेको बेला पुनर्गठन हुने बताए । बिहीबार पोखरामा पत्रकारहरुसँग...

    सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द गर्न आह्वान

    काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन्। विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मी...