अत्याधिक मत पाउदा पनि किन दिए भारतीय प्रधानमन्त्री मोदीले सरकारबाट राजिनामा?पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, जेष्ठ १०, २०७६

    एजेन्सी । भारतीय प्रधानमन्त्रीले राजिनामा दिएका छन् । भारतीय लोकसभा निर्वाचनमा पार्टीले ऐतिहासिक विजय हासिल गरेपछि दोस्रो पटक सरकारको नेतृत्व गर्न मोदीले सरकारबाट राजिनामा दिएका हुन् । कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ । यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ । पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन् । राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

    केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ’कामचलाउ सरकार’का रुपमा काम गर्नेछ । शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै उनी आफ्नी आमालाई भेट्न जाने पनि बताइएको छ ।

    पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो । यसपालि भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ । पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो । यसपालि १४ सिट बढाएर ३ सय ५० र्पुयाएको छ ।

    प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ । पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ र्पुयाएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ । सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो ।

    लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    ओली प्रचण्डबिच भेटवार्ता – ओलीले बहुदलीय जनवाद भन्ने आफ्नो प्रस्ताव फिर्ता लिएपछि विवाद मिल्यो..

    काठमाडौँ – पार्टीभित्र जारी विवाद समाधानको प्रयासमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीसमेत रहेका ओलीको सचिवालयले जनाएको छ ।...

    अछामबाट आयो अत्यन्त दु;खद खबर , ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु, चार घाइते !

    ११ असार, अछाम । जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते छन् । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु...

    नेताहरुलेको भाषणले भने नेपाल–चीन रेलमार्ग केही वर्षमा नै आउने भनिएतापनि ७३ किलोमिटर लामो रेलमार्ग बनाउन मात्रै ९ वर्ष लाग्ने !!!

    १० असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले गर्ने भाषण पत्याउने हो भने चीन र काठमाडौंलाई रेलमार्गले जोड्न धेरै वर्ष लाग्दैन । तर, दुई देशबीच भएको पछिल्लो बैठकमा चीनले आधारभूत विषयमै प्रश्न उठाएपछि नेपाली...

    अशोक सहित २ जना प्रहरी फन्दामा

    ९ असार – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै गर्दा सुन्दरहरैचा नगरपालिका–१२ का ४३ वर्षीय...

    प्रचण्डले खुलेर भने एकताबाट पछि हट्नु नै दुर्भाग्य हो

    चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बतापका छन्। सोमबार नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

    प्रदेश सरकारले ल्यायो खुसीको खबर ! सहिद परिवारलाई सरकारको भैंसी उपहार

    ९ असार, सप्तरी । प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई लेनो भैंसी वितरण गरेको छ । प्रदेश सरकार गठन भएलगतै सहिद परिवारका एक जनालाई रोजगारी र भैंसी बितरण गर्ने घोषणा गरिएको...

    BREAKING NEWS ‘;जंगलमा महिलाको रहस्यमय वीभत्स हत्या, मृतकको अझै खुल्न सकेन पहिचान , पढ्नुहोस्

    हेटौंडा – भैरवडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । भैरवडाँडा जंगलमा महिला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनको मृत्यु रहस्यमा रहेको स्थानीयको भनाइ...

    ‘ठोकुवा गर्छु, २ वर्ष अगाडि अधिवेशन हुँदैन’ भन्ने पार्टी सभापति देउवालाई डा. शेखर कोइरालाको यस्तो झटारो !

    ८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा महाधिवेशनको बहस चर्किन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनको समूहले फागुनमा महाधिवेशन नगर्ने बाहना बनाइरहेको भन्दै उनी इतरको समूह आक्रोशित छ । केन्द्रीय...

    केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको सांसद यादवको दाबी

    काठमाडौं, ७ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले एक दुई जना सांसदले भाङ खाएर बोलेको जस्तो लाग्न थालेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण हुने...

    पत्रकार ऋषि धमलले आजकाल श्रीमतीलाई महिनामा जम्मा ४ दिन समय दिन्छन:छोराछोरीले चिन्दैन्न बाबा (हेर्नुहोस)

    नेपाली पत्रकारिताको एक फरक र प्रखर व्यक्तिको रुपमा रहेका ऋषि धमला र उनकी श्रीमती एलिजा गौतम एक साथ् मिडियामा आएका छन।पछिल्लो गीत संगीतको अबस्थालाई चित्रण गर्दै यी जोडी मिडियामा आएका हुन्।एलिजा गौतम पछिल्लो समय...